November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सफल उडान परीक्षण

काठमाडौं । नेपाल वायुसेवा निगमको ट्विनअट्टर विमानले बुधबार इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सफल उडान परीक्षण गरेको छ।

काठमाडौं विमानस्थलबाट बिहान ९ बजेर ५ मिनेट जाँदा उडान भरेको विमानले १० बजेर २ मिनेटमा विमानस्थलमा अवतरण गरेको हो।

Advertisement