November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

४२ करोड रोयल्टी नबुझाएपछि याक एण्ड यति होटलको इजाजत रद्द

काठमाडौँ — सरकारलाई ४२ करोड रोयल्टी नबुझाएपछि याक एण्ड यति होटलको इजाजत रद्द भएको छ । पटक-पटक ताकेदा गर्दा पनि रोयल्टी नबुझाएको भन्दै बुधबार मन्त्रीस्तरीय निर्णयबाट याक एण्ड यति होटलको ५ तारे वर्गीकरण र क्यासिनोको इजाजजपत्र रद्द गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले जनाएको छ ।

इजाजत रद्द भएसँगै उक्त होटलको बैंक खातासमेत रोक्का भएको छ ।

Advertisement