November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

महालेखापरीक्षकमा तोयम राय सिफारिस

काठमाडौं । महालेखापरीक्षकमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम राय सिफारिस भएका छन् ।

आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले उनलाई रायलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

उनलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरिएको हो।

Advertisement