काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माबिच भेटवार्ता भएको छ ।
शुक्रबार बिहान काठमाडौँ आइपुगेका रिचर्ड र प्रधानमन्त्री ओलीवीच प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो ।
© 2020 Nepal Mamila सर्वाधिकार नेपालमामिला डट कममा सुरक्षित
Developed By IvaZz Technology