August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

मन्त्री घिसिङले राजीनामा दिने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन् ।

उनले बुधबार राति ९ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेका हुन् । 

भदाै ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियाे । 

Advertisement