November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।बैठक प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मध्याह्न १२ बजे बस्ने छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

Advertisement