काठमाडौं । प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित भएको छ ।
शुक्रबार तोकिएको कार्यसूचीमाथि छलफल सकिएसँगै असार ११ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख डोलप्रसाद (डीपी) अर्यालले जानकारी दिए ।
© 2020 Nepal Mamila सर्वाधिकार नेपालमामिला डट कममा सुरक्षित
Developed By IvaZz Technology