August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

रास्वपाको बन्दसत्र सुरु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र सुरु भएको छ । सभापति रवि लामिछाने महाधिवेशन स्थलमा पुगेसँगै बन्दसत्र सुरु भएको हो ।

सोमबार नै सुरु हुने भनिएको बन्दसत्र मङ्गलवार दिउँसो साढे ३ बजेदेखि सुरु भएको हो ।

महाधिवेशन प्रतिनिधि छनोटमा विवाद हुँदा निर्धारित समयमा बन्दसत्र सुरु हुन सकेको थिएन ।

Advertisement

विवाद समाधानको जिम्मा सभापति लामिछानेलाई दिएर बन्दसत्र सुरु गरिएको नेताहरूले बताएका छन् ।