July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

काठमाडौं–अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन भएको छ।

कोरोना संक्रमित उनको मेडिसीटी अस्पतालमा निधन भएको हो।

सरकारका पूर्वसचिवसमेत रहेका डा शाक्य २०७० जेठमा योजना आयोगका उपाध्यक्ष भएका थिए।

Advertisement