काठमाडौं । पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले अंग्रेजी नयाँ वर्ष २०२२ र टोपी दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । गौतमले पत्नी तुलासा थापासहित शुभकामना व्यक्त गरेका हुन् ।
गौतमले सामाजिक सञ्जाल फेशबुकमार्फत टोपी लगाएको तस्विर सार्वजनिक गर्दै लेखेका छन्, “अङ्ग्रेजी नयाँ वर्ष सन द्दण्द्दद्द र नेपाली टोपी दिवसको हार्दिक शुभकामना ।”