दमक । झापामा एकजना बृद्धा मृत अवस्थामा फेला परेका छन् । झापा, अर्जुन्धारा नगरपालिका–७ मिलडाँडा बस्ने ९० वर्षीय हरि बहादुर बस्नेत आफ्नै ओछ्यानमा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
आवश्यक सोधपुक्षका लागि उनकै छोरालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।