November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

पाँचथरमा भरुवा बन्दुक बरामद

पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिका–७ कोप्चेस्थित जंगलमा बेवारिसे लोड अवस्थामा रहेको १ थान भरुवा बन्दुक फेला परेको छ ।

बिहीबार राति ईलाका प्रहरी कार्यालय खान्द्रुङबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।

Advertisement