काठमाडाैं : चीनका लागि नेपालका राजदूतमा विष्णु पुकार श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गरेकी हुन्।
मन्त्रिपरिषद्बाट चीनका लागि नेपाली राजदूतमा सिफारिस भएका श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि नियुक्ति पाएका हुन्।
श्रेष्ठ सत्ता गठबन्धन अन्तरगत नेकपा माओवादी केन्द्रको कोटा सिफारिसमा परेका हुन्।

https://www.facebook.com/v2.7/plugins/share_button.php?app_id=193851637695527&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Df15834db9dd5d68%26domain%3Dthahakhabar.com%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fthahakhabar.com%252Ff291adb7cad603%26relation%3Dparent.parent&container_width=0&href=https%3A%2F%2Fthahakhabar.com%2Fnews%2F156265%2F&layout=box_count&locale=en_GB&sdk=joey&size=small