July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

अरिङगाल झार्ने क्रममा लडेर ताप्लेजुङमा युवकको मृत्यु

ताप्लेजुङ । अरिङगाल झार्ने क्रममा रुखबाट लडेर ताप्लेजुङमा युवकको मृत्यु भएको छ ।

पाथीभरा याङ्वरक गाउँपालिका-१ नाङखोल्याङका २८ बर्षिय खेमराज बर्देवाको मृत्यु भएको ताप्लेजुङका डीएसपी कैलाश राईले जानकारी दिए ।

उनी साथीहरूसँग गएराति घर नजिकैको जंगलमा अरिङगाल झार्न गएका थिए ।

Advertisement