काठमाडौं । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडा नेपाल भ्रमणका आउने भएकी छिन् । उनी नेपालसँगै तीनदेशको भ्रमणका लागि बुधबार नेपाल आउने भएकी हुन ।
उनी नेपालमा दुष्प्रचारविरुद्ध विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ । नेपालपछि उनी युएई, उब्जेकिस्तान र किर्गिस्तानको भ्रमणमा जानेछन् ।