November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

मंसिर ४ र ५ गते सार्वजनिक विदा

२०७९ कार्तिक २९

काठमाडौं । सरकारले प्रतिनिधि र प्रदेश सभा निर्वाचनको दिन मंसिर ४ गते र त्यसको भोलीपल्ट सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । आम निर्वाचन २०७९ को मतदान हुने दिन २०७९ मंसिर ४ गते आईतबार र त्यसको भोलीपल्ट मंसिर ५ गते सोमबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको सूचनामा उल्लेख छ ।

Advertisement