November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

पोखराको एक फर्निचर उद्योगमा आगलागी हुँदा ३ करोड क्षति

काठमाडौं । पोखरा १४ चाउथेमा रहेको पाल्पाली फर्निचर उद्योगमा बुधबार राति आगलागी भएको छ । आगलागीबाट फर्निचर उद्योगमा ३ करोड क्षति भएको जनाइएको छ ।

प्रहरीका अनुसार आगलागीबाट फर्निचर, प्लाइउड र फर्निचर उद्योगको मेसिनरी समान जलेर नष्ट भएको छ ।

Advertisement