September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

तेह्रथुमको आठराईमा भिषण आगलागी

२०७९ फाल्गुन १२

काठमाडौं । तेह्रथुममा भिषण आगलागी भएको छ । जिल्लाको आठराई गाउँपालिका–६ चुहानडाँडाको हातिखर्कमा आगलागी भइरहेको हो ।

आगो नियन्त्रणभन्दा बाहिर गएको र आगलागीबाट धेरै क्षति भएको प्रहरीको अनुमान रहेको छ । प्रहरीका अनुसार सो क्षेत्रमा अहिले पनि आगलागी भइरहेको छ ।

आगलागीबाट धेरै घर जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।

Advertisement