ओखलढुंगा । मधेशी स्वास्थ्यकर्मी फोरम, नेपाल, ओखलढुङ्गाको दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
शनिबार भएको अधिवेशनले महम्मद मन्सुरको अध्यक्षमा नयाँ कार्य समिति निर्माण गरेको छ ।
जसको उपाध्यक्षमा नवराज बानियाँ, सचिवमा शिवकुमार यादव र कोषाध्यक्ष युवराज कोईराला लगायत छन् ।