November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

दलित आयोगले राष्ट्रपति पौडेल समक्ष पेस गर्‍यो आर्थिक वर्ष २०७०/८० को वार्षिक प्रतिवेदन

काठमाडौं । दलित आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०७०/८० को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति पौडेल समक्ष आयोगको वार्षिक प्रतिवेदन पेसगरेका हुन् ।

उनले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम प्रतिवेदन पेस गरेका हुन् ।

Advertisement