काठमाडौं । काठमाडौंमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको हो ।
भूकम्पको धक्का काठमाडौंका साथै देशैभरजसो महसुश भएको थियो ।