November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

घट्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौ । सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। बिहीबार रातिबाट लागु हुने गरी मूल्य घटाएको हो।

पेट्रोलमा २ रुपैयाँ १२ पैसा र डिजेलमा ४ रुपैयाँ ९ पैसा प्रतिलिटर मुल्य घटेको छ।

Advertisement