August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

ललिता निवास क्षेत्रबाट ७ दिनभित्र हट्न काठमाडौं महानगरपालिकाको अनुरोध

काठमडौं । काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रबाट हट्न अनुरोध गरेको छ ।

आज एक सूचना जारी गर्दै महानगरले वडा नम्बर ४ मा रहेको निवास क्षेत्रबाट ७ दिनभित्र हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरूलाई अनुरोध गरेको हो ।

महानगरपालिकाले फागुन तीनमा विशेष अदालतले गरेको फैसला कार्यान्वयनका लागि ताकेता गरेको हो ।

Advertisement