November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

काठमाडौं रविभवनको अपार्टमेन्टमा आगलागी

काठमाडौं- काठमाडौंको रविभवन स्थित एक अपार्टमेन्टमा आगलागी भएको छ। सोमबार दिउँसो आगलागी सुरु भएको हो।

आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी र स्थानीयले प्रयास जारी राखेका छन्। आगलागीको कारण खुल्न सकेको छैन।

आगलागीबाट भएको क्षतिको विवरण पनि प्राप्त नभएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रमेश विष्टले जानकारी दिएका छन्। 

Advertisement