November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

सन्जु खापुङ र श्याम सेरिङको संयोजकत्वमा धरानमा ‘योङ इन्डिजिनिष्ट लिग’को प्रशिक्षण

धरान । ‘योङ इन्डिजिनिष्ट लिग’ले सुनसरीको धरानमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सन्जु खापुङ र श्याम सेरिङको संयोजकत्वमा सोमबार लिगको प्रशिक्षण कार्यक्रम सम्पन्न्न भएको हो ।

बहुलराष्ट्रिय राज्य स्थापनार्थ एक महिने कार्यक्रम अन्तर्गत सम्पन्न उक्त प्रशिक्षण लिगको पूर्वी कमाण्ड धरान विशेष व्यूरोको आयोजनामा सम्पन्न भएको थियो।

प्रशिक्षण कार्यक्रमकै क्रममा पूर्वमा हुने कार्यक्रमको सन्दर्भमा छलफल समेत भएको थियो ।

Advertisement