August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

पूर्वसभामुख तथा राष्ट्रिय सभा अध्यक्षले गरे सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । पूर्वसभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरूले सरकारी सवारीसाधन फिर्ता गरेका छन् ।

कानुनमा नभएको सुविधा लिइरहेका भन्दै अर्थमन्त्रालयले फिर्ता गर्न भनेपछि पूर्व सभामुख कृष्णबहादुर महरा, उपसभामुख ओनसरी घर्ती र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सवारी साधन फिर्ता गरेका हुन् ।

सरकारले पूर्वपदाधिकारीहरूलाई कानुनमा नभएका सेवा सुविधा लिइरहेको भए फिर्ता गर्न भनेको थियो ।

Advertisement