August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

चट्याङ लागेर एक महिलाको मृत्यु

रोल्पामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ ।

सुनिलस्मृति गाँउपालिका ७ तेवाङ भैसीपुरे गाउँकी २४ वर्षीया कृष्णा पुनको मृत्यु भएको हो ।

प्रहरीकाअनुसार सोमबार अपराह्न साढे ३ बजेतिर आफ्नै घरभित्र कोठामा बसिहेको समयमा चट्याङले उनलाई लागेको थियो ।

Advertisement