August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

सशस्त्र प्रहरीकाे आईजीमा पदमा नारायणदत्त पौडेल नियुक्त

काठमाडौं। सरकारले सशस्त्र प्रहरीकाे आईजीमा पदमा एआईजी नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् ।

Advertisement