August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको जनाइएको छ ।

Advertisement