November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

२०७९ फाल्गुन ३०

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने पार्टी कार्यलयले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने बैठकमा पार्टी कार्यालयका समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

Advertisement