November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

कांग्रेस विशेष महाधिवेशन: ६३ प्रतिशत हस्ताक्षर कटेको दाबी

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको दाबी गरिएको छ ।

विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले ६३ प्रतिशत हस्ताक्षर कटेको जानकारी दिएका हुन् ।

सोमबार साँझ महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले ६३ प्रतिशत हस्ताक्षर र प्रतिनिधि अझै आउनेक्रम जारी रहेका बताए । ‘हामी ७० प्रतिशत पु¥याएर देखाइदिन्छौं’, उनले भने ।

Advertisement