November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

उम्मेदवारी दर्ता गराउन पुगे बालेन 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साह उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृत कार्यालय प्रवेश गरेका छन् ।

काठमाडौं महानगरपालिकाको मेयरबाट राजिनामा दिएर रास्वपा प्रवेश गरेका साहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ मा प्रतिस्पर्धा गर्ने भएका छन् ।

Advertisement