काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएकी ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गर्ने भएकी छन् ।
रास्वपाका मधेस प्रदेशका संस्थापक सभापतिसमेत रहेकी शर्माल्े आजै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी थिइन् ।
राजीनामा दिएलगत्तै उनी कांग्रेसको सम्पर्कमा पुगेकी शर्मालाई जनकपुरमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउने तयारी रहेको बुझिाएको छ ।
यद्यपि जनकपुरमा आयोजित कार्यक्रमबाट पार्टी प्रवेश गर्ने सम्भावना भने नरहेको उनले बताइन् ।