काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा आज हुने उपसभामुखको निर्वाचन र अन्य विविध विषयमा छलफल हुने बताइएको छ ।
© 2020 Nepal Mamila सर्वाधिकार नेपालमामिला डट कममा सुरक्षित
Developed By IvaZz Technology