November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महशुस

२०७७ कार्तिक २५

काठमाडौँ – उपत्यकामा भूकम्प गएको छ । मंगलबार दिउँसो ४ः३० बजे काठमाण्डु उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको हो ।