November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

जनयुद्ध दिवसमा मधेस प्रदेशमा सार्वजनिक विदा

जनकपुर । जनयुद्ध दिवसका दिन मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

आइतबार २७औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

शुक्रबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सूचना जारी गरी बिदा दिइएको जनाएको छ।

Advertisement