August 31, 2026, Monday
२०८३ भाद्र १६
1:37:26 pm

प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङद्धारा दुई अध्यादेश जारी

विराटनगर । प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले “प्रदेश निजामती सेवा अध्यादेश २०७९” र “केही प्रदेश ऐन संशोधन गर्ने अध्यादेश २०७९” जारी गरेका छन् ।

मंगलबार नेपालको संविधानको धारा २०२ को उपधारा –१) बमोजिम प्रदेश नं. १ को प्रदेश सरकार –मन्त्रिपरिषद्) को सिफारिसमा देहायबमोजिमका अध्यादेशहरू जारी गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

Advertisement