September 3, 2026, Thursday
२०८३ भाद्र १८
1:37:26 pm

हिलेमा बृहत शान्ति र्याली

धनकुटा । धनकुटाको हिलेमा २५६७औँ बुद्ध जयन्तीको अवसरमा वृहत शान्ति र्याली आयोजना भएको छ ।

थुप्तेन देक्षेन छ्योलिङ गुम्बा, हिमाली बौद्द पाठधाला, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, नेपाल तामाङ घेदुङ नगर समिती, नेपाल शेर्पा सङ्घ नगर समिति, तम्बा सङ्ह जिल्ला समिति, म्हानिपा घेदुङ लगायतको सङ्युक्त आयोजनामा बृहत शान्ति र्यालि सम्पन्न भएको हो ।

Advertisement