November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

युरोकप : फ्रान्स र स्विट्जरल्याण्डबीचकाे खेल अतिरिक्ततर्फ

काठमाडाैं- जारी युराेकप २०२० को नकआउट चरणमा अहिले फ्रान्स र स्विट्जरल्याण्डबीचकाे खेल अतिरिक्त समयमा धकेलिएकाे छ। 

रोमानियाको नेसनल एरिनामा जारी खेल निर्धारित समयमा ३-३ मा सकिएपछि अतिरिक्त समयमा धकेलिएकाे हाे।

Advertisement