November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

महिला टी–२० क्रिकेटमा आज नेपाल र मलेसिया भिड्दै

काठमाडौं । एसियन गेम्स महिला टिः२० क्रिकेट छनोट अन्तर्गत खेलमा नेपालले आज (शनिबार) मलेसियासँग भिड्दैछ ।

मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेबाट सुरु हुनेछ ।

समूह चरणको पहिलो खेलमा नेपालले चीलाई १९ रन र इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको थियो । नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।

Advertisement

नेपाली टोली आजको खेलमा विजयी भए फाइनलमा पुग्ने छ ।