September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

निफ्राको सेयर मूल्य शतप्रतिशत घट्यो

२०७७ फाल्गुन १२

काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ११ः१८ मिनेट जाँदा एकाएक परिसूचक २५८८.४० बाट घटेर २५०५.८६ अंकमा पुग्यो। सबै समूहको उपसूचक हरियो देखिए पनि अन्य समूहको उपसूचकमा एकाएक ठूलो अंकको गिरावट देखियो।

त्यसको मुख्य कारण थियो करिब सवा खर्ब रुपैयाँ बराबरको बजार पूँजीकरण भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य एकाएक शून्यमा झर्नु।

Advertisement