विश्वकप २०२६ मा हाइटीलाई ३–० ले हराउदै ब्राजिल समूह सी को शीर्ष स्थानमा उक्लेको छ । शनिबार पहिलो हाफको तीन गोलको मदतले ब्राजिलले हाइटीलाई हराएको हो ।
ब्राजिलको दुई खेलबाट चार अंक भएको छ र अन्तिम ३२ मा प्रवेशको सम्भावना बलियो भएको छ ।
मोरक्को पनि समान चार अंकमा रहेको छ । ब्राजिल गोल अन्तरले अगाडि रहेको हो ।