November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

माओवादी केन्द्रको महाधिवेशन सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन शुरु भएको छ । महाधिवेशन काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालन भइरहेको छ ।

आइतबार महाधिवेशनको उद्घाटन शत्रमा विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि निम्त्याइएको छ ।

महाधिवेशनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।

Advertisement

महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि पुगिदकेका छन् ।

महाधिवेशन ५ दिनसम्म चल्ने नेकपा माओवादी केन्द्रले जनाएको छ ।