काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रदेश २ मा आफ्नो तर्फको उम्मेदवारी टुङ्ग्याएको छ । जसपा नेपालबाट राष्ट्रिय सभा सदस्य पदका लागि प्रदेश २ को खुला समूहबाट मो. खालिद सिद्दीकी (सिरहा) लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्रले प्रदेश २ को तर्फबाट भने अध्यक्ष आज केही समयमै उम्मेदवारी बारे टुङ्गो लाग्ने स्रोतले जनाएको छ ।