November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

भोलि (बुधवार) सार्वजनिक विदा

काठमाडौं । सोनाम ल्होसारको अवसरमा सरकारले भोलि (बुधवार) सार्वजनिक विदा दिने भएको छ ।

मन्त्रिपरिषदको निर्णय अनुसार सोनाम ल्होसारको अवसरमा नेपालभरिका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक विदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

विज्ञप्ति

Advertisement

प्रेस विज्ञप्ति