November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

प्रधानमन्त्री देउवा-प्रचण्डबीच सकियो वार्ता

२०७८ फाल्गुन १२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । प्रधानमन्त्री देउवा र प्रचण्डबीच प्रतिनिधि सभा बैठक सुरू हुनुअघि भेट भएको हो ।

बालुवाटार भएको भेटमा प्रतिनिधि सभामा आज छलफलका लागि पेस हुने एमसिसीबारे कुराकानी भएको थियो ।

बालुवाटार पुग्नुअघि प्रचण्डसहित एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतको छलफल भएको थियो ।

Advertisement