काठमाडौं । नेपाली काँग्रेसमा चुनावी घोषणापत्र महामन्त्री गगन थापा नेतृत्वको समितिले बनाउने भएको छ ।
सभापति शेरबहादुर देउवाले फागुन ३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार सभापति शेरबहादुर थापालाई निर्वाचन घोषणापत्र तयारी समिति संयोजकमा मनोनयन गरेका हुन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त विषयको जानकारी गराएका हुन् ।