November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

शताब्दी पुरुषको शोकमा मङ्गलवार सार्वजनिक बिदा

काठमाडौं । सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा कार्तिक १ गते मङ्गलवार सार्वजनिक बिदा दिएको छ ।

शताब्दी पुरुष स्व.जोशीको शोकमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरूका साथै विदेशस्थित कूटनीतिक नियोगहरूमा समेत सार्वजनिक बिदा दिने भएको र राष्ट्रिय झण्डा झुकाउने सरकारले निर्णय गरेको हो ।

Advertisement