September 1, 2026, Tuesday
२०८३ भाद्र १६
1:37:26 pm

गायक प्रकाश सपुतमाथि बोतल प्रहार

रोमानिया । गायक प्रकाश सपुतमाथि बोतल प्रहार भएको छ । उनलाई रोमानियाको एक कार्यक्रममा दर्षकबाट उनीमाथि बोतल प्रहार भएको हो। 

सपुतमाथि बोतल प्रहार भएको सो घटनाको भिडियो टिकटकमा भाइरल भएको छ ।

बोतल प्रहार भए पनि सपुतले कार्यक्रममा प्रस्तुति दिँदै बोतल प्रहार गर्नेलाई माफी दिएका थिए ।

Advertisement