November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

गर संघ हङकङका अध्यक्ष यामबहादुर बुढाथोकीको निधन

२०८१ कार्तिक २४

काठमाडौं । मगर संघ हङकङका अध्यक्ष यामबहादुर बुढाथोकी मगरको निधन भएको छ । उनको शनिबार निधन भएको हो ।

भूतपूर्व भारतीय गोर्खा सैनिकसमेत रहेका मगरकोे निधनप्रति लाङ्घाली कल्याण समाज हङकङले गहिरो दुःख प्रकट गरेको छ।

Advertisement